हाेम पेज

छथर जोरपाटी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ र २४ गते छनौट हुने

प्रकाश पाक्साँवातेह्रथुम १९ माघछथर जोरपाटी गाउँपालिका धनकुटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ र २४ गते छनौट हुने भएको छ...

ईहेल्थ तथा टेलिमेडिसिन सेवा सुरु,गाउँकै स्वास्थ्य संस्थाबाट नागरिकले सेवा पाए

प्रकाश पाक्साँवातेह्रथुम १७ माघछथर जोरपाटी गाउँपालिका धनकुटाका नागरिकहरु स्वास्थ्य सम्बन्धी उपचार तथा परामर्श सेवाको बारे ज्ञान नहुँदा धरान बिराटनगर नै...

छथर गाउँपालिकामा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती मा.बि.ओख्रे प्रथम

प्रकाश पाक्साँवातेह्रथुम १५ माघतेह्रथुम जिल्लाको छथर गाउँपालिकामा आयोजित बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती माध्यमिक बिद्यालय छथर गाउँपालिका ५...

छथर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास,गाउँपालिका अध्यक्ष तिगेलाद्धारा ४० वटा योजनाको माग

प्रकाश पाक्साँवातेह्रथुम १० माघछथर गाउँपालिका तेह्रथुमको प्रशासकीय भवनको बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । शहरी विकास मन्त्री सीता...

पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्ला विमोचन

प्रकाश पाक्साँवातेह्रथुम ९ माघतेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री...

लोभलाग्दो मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका यो पोखरी रहेको छ । धार्मिक...

पूर्वी स्टारको ट्राक राउण्डका लागि ७० जना छानिए । (नाम सहित)

तेह्रथुम १८ पुषगायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको...

छथर जोरपाटी गाउँपालिकामा एकीकृत भौतिक पुर्वाधार विकास गुरु योजना तर्जुमा कार्याशाला गोष्ठी सम्पन्न

प्रकाश पाक्साँवा तेह्रथुम १६ पौषछथर जोरपाटी गाउँपालिका धनकुटामा एकीकृत भौतिक पुर्वाधार विकास गुरु योजना तर्जुमा कार्याशाला गोष्ठी सम्पन्न भएको छ...

सिधुवा बहुउद्देश्यीय सहकारी सस्थाको ३० औं वार्षिक साधारण सभा सम्पन्न

पौष १५धनकुटा जिल्लाको छ्थर जोरपाटी-६ स्थित सिधुवा बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सस्थाको...

पूर्वी स्टारमा १ सय १३ जना सहभागी ।

तेह्रथुम १२ पुष‘पूर्वको आवाज,पूर्वको सान–पूर्वी स्टार सिजन वान’ भन्ने नाराको साथ सुरु गरिएको पुर्वी स्टार गायन प्रतियोगितामा १ सय १३...

You may have missed