लिम्बु समुदायको मौलिक पर्वः ’सिसेक्पा तङनाम’

प्रकाश पाक्साँवा तेह्रथुम १ साउन लिम्बु समुदायको मौलिक संस्कृतिको धनी भण्डारमा अनेकौं पर्वहरू छन्, जसले उनीहरूको जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र...

ऐतिहासिक राँके मेला २०८२ को भव्य तयारी ः फुटबलको जोस,सांस्कृतिक कार्यक्रमको रौनक

✍️ प्रकाश पाक्साँवा,तेह्रथुम २८ असारतेह्रथुम जिल्लाको छथर गाउँपालिका–३ पञ्चकन्यामा साउन १ गतेदेखि ५ गतेसम्म भव्य रूपमा ऐतिहासिक राँके मेला २०८२...

छथर गाउँपालिकाद्वारा ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान,

✍️ प्रकाश पाक्साँवा,तेह्रथुम २३ असार तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध...

को थिए काङसोरे लिम्बु र लिम्वुवान–गोर्खा युद्धमा उनको योगदान – लोकेन्द्र तिगेला र वि. सुब्बा

विजयपुरको राजगद्दि बुद्धिकर्ण खेवाहाङले हत्याएको आधा दशक नबित्दिै गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवान माथि आक्रमण गर्ने निश्चित भयो । ति...

गुणस्तरीय शिक्षा सिकाईमा अभिभावकको भुमिका र शिक्षकको जिम्मेवारी

प्रकाश पाक्साँवातेह्रथुम २२ असारगुणस्तरीय शिक्षा सिकाईमा अभिभावकको महत्वपुर्ण भुमिका रहने गर्छ । बिद्यालयमा शिक्षक र घरमा अभिभावक आ आफ्नै भुमिका...

छथर जोरपाटी गाउँपालिकाद्वारा सहकारी संस्थालाई कम्प्युटर प्रदान

✍️ प्रकाश पाक्साँवा, तेह्रथुम – २० असार धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले पालिकाभित्र सक्रिय रहेका सहकारी संस्थाहरूलाई कम्प्युटर प्रदान गरेको...

छथर गाउँपालिकाको फाक्चामारामा अभिभावकको भूमिका तथा सचेतना कार्यक्रम सम्पन्न

✍️ प्रकाश पाक्साँवा,फाक्चामारा, तेह्रथुमतेह्रथुमको छथर गाउँपालिका–४, नविन शिक्षा सदन माध्यमिक बिद्यालय फाक्चामारामा तमोर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा “अभिभावकको भूमिका तथा...

छथर गाउँपालिकाको,४९ करोड ३६ लाख बढी,सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले तिर्ने

प्रकाश पाक्साँवातेह्रथुम ११ असारछथर गाउँपालिका, तेह्रथुमको १५औं गाउँसभा तथा ९औं बजेट अधिवेशन आर्थिक वर्ष २०८२÷०८३ का लागि ऐतिहासिक स्थल थाक्चोलुङमा...

छथर गाउँपालिकाको गाउँसभा ः सामाजिक सुरक्षा, पूर्वाधार र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

प्रकाश पाक्साँवातेह्रथुम १० असारतेह्रथुम — छथर गाउँपालिका, तेह्रथुमको १५औँ गाउँसभा तथा ९ औँ बजेट वक्तव्य कार्यक्रम छथर–४ स्थित थाक्चोलुङ्ग तोपा...

फेदाप गाउँपालिकाको युवा लक्षित नयाँ नितीः उत्पादन र स्वरोजगारमा जोड

तेह्रथुम १० असारफेदाप गाउँपालिका तेह्रथुमले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने युवाहरुलाई लक्षित गर्दै नयाँ नीति सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु...

You may have missed