हाेम पेज

छथर जोरपाटी धनकुटा पॉचौ छथर गाउँपालिका अध्यक्ष कपको फाइनलमा प्रवेश

तेह्रथुम १ भाद्रछथर जोरपाटी धनकुटा तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार...

हाङदुम खेवाहाङ मादेन वंश प्रतिष्ठानको अगुवाईमा ताक्लुङ गढी परिसरमा सरसफाई

प्रकाश पाक्साँवातेह्रथुम ३० साउनछथर गाउँपालिका ५ ओख्रे (इतिहासमा छथरथुम सुदाप) तेह्रथुममा रहेको ताक्लुङ गढि परिसर मंगलबार सरसफाई गरिएको छ ।...

आधुनिक मेला व्यवस्थापनले स्थानिय संस्कृतिलाई किनारा लगायो ।

दिल पाक्साँवातेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थित शुक्रवारे बजारमा लाग्दै आएको भदौ पूर्णे मेलाको निकै लामो इतिहास छ । पहिले (...

सिधुवा सुक्रबारे ओख्रे सडक मुख्यमन्त्री हिक्मत कार्कीद्धारा उद्धघाटन गरिने

 प्रकाश पाक्साँवातेह्रथुम २७ साउनधनकुटा जिल्लाको सिधुवा सुक्रबारे ओख्रे १६ किलोमिटर सडक यही साउन ३० गते कोशी प्रदेशका म्ुख्यमन्त्री हिक्मत कार्कीद्धारा...

छथर जोरपाटी गाउँपालिकामा ५ जना महिला स्वास्थ्य स्वयमसेविका नगद सहित बिदाइ तथा सम्मान

प्रकाश पाक्साँवातेह्रथुम १४ असारछथर जोरपाटी गाउँपालिका धनकुटाले हरेक अवकास भएका र आफ्नो स्वास्थ्यका कारण काम गर्न नसक्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई...

मौरीपालनमा व्यवसायिक बन्दै खड्कबहादुर

प्रकाश पाक्साँवातेह्रथुम १४ असारलालीगुराँस नगरपालिका ७ तेह्रथुमका खड्कबहादुर रानामगर उमेरले ६४ बर्ष पुगे । छिपिन्दो उमेरका मगरले घर वरीपरि र...

नेपाली साहित्य कला गोष्ठि तथा साँगुरिगढी गाँउपालिकामा कविता महोत्सव २०८१ तयारी पुरा

प्रकाश पाक्साँवातेह्रथुम ३२ जेठधनकुटा जिल्लाको साँगुरिगढी गाउँपालिकाको भेडेटार भिलेज रिर्सोट,नाम्जे थुक्कीमा नेपाली साहित्य कला गोष्ठि तथा साँगुरिगढी गाउँपालिका कविता महोत्सव...

मंगोल नेशनल अर्गानाइजेशन धनकुटाको जिल्ला सभा पुनर्गठन सम्पन्न

नरेन्द्र कश्चितवैशाख २९ धनकुटाधनकुटाको पाख्रिवासमा मंगोल नेशनल अर्गानाइजेशनको जिल्ला सभा पुर्नगठन कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला सभा पुर्नगठन...

सिधुवामा चण्डीपुर्णे (रगरगे) मेला ३ दिन लाग्ने,दोश्रो सिधुवारन तथा विभीन्न सांस्कृतिक कार्यक्रम हुने

प्रकाश पाक्साँवा तेह्रथुम २६ बैशाखगतबर्षे देखी पुनः लगाउन सुरु गरिएको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजार धनकुटामा ऐतिहाँसिक चण्डिपुर्णे (रगरगे)...

लामो समयपछी पानी परेपछी किसानलाई राहात

प्रकाश पाक्साँवा तेह्रथुम २५ बैशाखलामो समय पानी नपरेकाले चिन्तित बन्दै गएका किसानहरु आईतबार पानी परेपछी राहात पाएका छन । तेह्रथुम...

You may have missed