छथर गाउँपालिकाको,४९ करोड ३६ लाख बढी,सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले तिर्ने

प्रकाश पाक्साँवातेह्रथुम ११ असारछथर गाउँपालिका, तेह्रथुमको १५औं गाउँसभा तथा ९औं बजेट अधिवेशन आर्थिक वर्ष २०८२÷०८३ का लागि ऐतिहासिक स्थल थाक्चोलुङमा...

छथर गाउँपालिकाको गाउँसभा ः सामाजिक सुरक्षा, पूर्वाधार र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

प्रकाश पाक्साँवातेह्रथुम १० असारतेह्रथुम — छथर गाउँपालिका, तेह्रथुमको १५औँ गाउँसभा तथा ९ औँ बजेट वक्तव्य कार्यक्रम छथर–४ स्थित थाक्चोलुङ्ग तोपा...

फेदाप गाउँपालिकाको युवा लक्षित नयाँ नितीः उत्पादन र स्वरोजगारमा जोड

तेह्रथुम १० असारफेदाप गाउँपालिका तेह्रथुमले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने युवाहरुलाई लक्षित गर्दै नयाँ नीति सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु...

लालीगुराँस नगरपालिकाको सोहौं नगरसभामा , ५१ करोड बढीको बजेट

तेह्रथुम ८ असारतेह्रथुम । लालीगुराँस नगरपालिकाको सोहौं (१६औं) नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक...

छथर जोरपाटी गाउँपालिकामा श्रमदान अभीयान – पालिका अध्यक्ष छत्र सुब्बा आफै श्रमदानमा जुटे

प्रकाश पाक्साँवा, तेह्रथुम ८ असार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा डेढ महिना यता देखिएको दृश्य फरक छ । पालिकाको गाउँ जोड्ने...

छथर गाउँपालिकाद्वारा ६ प्रकारका निःशुल्क सेवा सार्वजनिक

तेह्रथुम, ५ असार — छथर गाउँपालिका, तेह्रथुमले नागरिकको सेवा र सुरक्षामा समर्पित हुँदै ६ प्रकारका निःशुल्क सेवा सञ्चालनमा ल्याएको छ।...

छथर गाउँपालिकामा पालिका स्तरीय छैटौ प्रतियोगिता तथा पन्ध्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रकाश पाक्साँवा तेह्रथुम ३ फागुनतेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पालिका स्तरीय छैटौ प्रतियोगिता तथा पन्ध्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

सुवर्ण नेम्बाङको शब्द,जीवन केदेम र कर्मिला सेर्मा आङदेम्बेको स्वरमा रहेको ‘तुक्खेसो पान्हा’ पालाम सार्वजानिक

प्रकाश पाक्साँवा तेह्रथुम २६ माघपालाम गायक जीवन केदेम र गायिका कर्मिला सेर्मा आङदेम्बेको स्वरमा रहेको ‘तुक्खेसो पान्हा’ पालाम सार्वजानिक भएको...

ब्याडमिन्टन प्रतियोगिता सहयोगार्थ हिलेमा साँस्कृतिक कार्यक्रम हुने

नरेन्द्र कश्चितकार्तिक ८ धनकुटाधनकुटाको हिले बजारमा कार्तिक १४ गतेका दिन १ दिने साँस्कृतिक साँझ कार्यक्रम हुने भएको छ । हिले...

छथर जोरपाटी धनकुटा पॉचौ छथर गाउँपालिका अध्यक्ष कपको फाइनलमा प्रवेश

तेह्रथुम १ भाद्रछथर जोरपाटी धनकुटा तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार...

You may have missed