हाेम पेज

छथर जोरपाटी गाउँपालिकामा अपाङगता भएका व्याक्ती तथा बिद्यार्थीहरुलाई सामाग्री प्रदान

प्रकाश पाक्साँवातेह्रथुम ९ असोजछथर जोरपाटी गाउँपालिका धनकुटाले अपाङगता भएका व्याक्ती तथा बिद्यार्थीहरुलाई सामाग्री प्रदान गरेको छ । गाउँपालिकाको ६ वटै...

सडकमा सुतेर राहत शिक्षकको आन्दोलन

काठमाडौं : राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँ...

नेकपा एमाले कोशी प्रदेश कमिटीको सदस्य पदमा धर्मराज खुलालको उम्मेदवारी घोषणा

तेह्रथुम ७ असोजनेकपा एमाले कोशि प्रदेश कमिटीको सदस्य पदमा धर्मराज खुलालले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी असोज १२...

छथर जोरपाटी गाउँपालिकाद्धारा अपाङगता व्याक्ती तथा बिद्यार्थीहरुलाई सामाग्री प्रदान

प्रकाश पाक्साँवातेह्रथुम ७ असोजधनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले अपाङता भएकालाई सहायक सामाग्री प्रदान गरेको छ । आईतबार गाउँपालिकाले वडा नं...

सरकार र शिक्षकबीच सात बुँदे सहमति 

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिको तयारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...

छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजारमा संबिधान दिवसको अवसरमा फुलकोपी चौकमा नेपालको झण्डा

प्रकाश पाक्साँवातेह्रथुम ३ असोजधनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजार फुलकोपी चौकमा नेपालको झण्डा राखिएको छ । फुलकोपी चौकमा...

छथर जोरपाटी गाउँपालिकाले संबिधान दिवस भव्य रुपमा मनायो

प्रकाश पाक्साँवातेह्रथुम ३ असोजछथर जोरपाटी गाउँपालिका धनकुटाले संबिधान दिवस भव्य रुपमा मनाएको छ । जनप्रतिनिधी कर्मचारी तथा स्थानीयबासीको सहभागीतामा दिवस...

छथर जोरपाटीमा सामाजिक विकृती विरुद्ध सन्देशमुलक वडा स्तरीय नाटक प्रतियोगिता सम्पन्न

प्रकाश पाक्साँवातेह्रथुम १ असोजधनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले तीज विशेष कार्यक्रमलाई फरक तरिकाले मनाएको छ । तीजमा नाचगान गर्ने रमाईलो...

मौलिक संस्कृती संरक्षण गर्दै छथर जोरपाटी ६ सिधुवामा रहेको सगरमाथा बिद्यालयले मनायो बाल दिवस

काश पाक्साँवातेह्रथुम २९ भदौहरेक बर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । साामन्यतया सांस्कृतिक कार्यक्रम तथा विभीन्न खेलकुद कार्यक्रमहरु सञ्चालन...

बन्दागोभीको मुल्य बढेपछी,व्यापारीले बारीबाटै खरिद गर्दै

प्रकाश पाक्साँवातेह्रथुम २८ भदौएक महिना अघिसम्म ३ रुपैयाँ पनी बिक्री नभएको बन्दागोभीको मुल्य बढेपछी व्यापारीहरुले बारीबाटै खरिद गर्न थालेका छन...

You may have missed