सुवर्ण नेम्बाङको शब्द,जीवन केदेम र कर्मिला सेर्मा आङदेम्बेको स्वरमा रहेको ‘तुक्खेसो पान्हा’ पालाम सार्वजानिक

प्रकाश पाक्साँवा
तेह्रथुम २६ माघ
पालाम गायक जीवन केदेम र गायिका कर्मिला सेर्मा आङदेम्बेको स्वरमा रहेको ‘तुक्खेसो पान्हा’ पालाम सार्वजानिक भएको छ । सुवर्ण नेम्बाङको शब्दमा रहेको पालाम कर्मिला सेर्मा आङदेम्बे युवट्युव च्यानलबाट सार्वजानिक भएको हो । दुर्गा तुम्सा र विवश नेम्बाङको कोरस रहेको पालाममा मनोज साङसोङको संगित संयोजन रहेको छ ।
भिडियो हेर्न यो लिंक खोल्नुहोला । https://www.youtube.com/watch?v=G8g01a_Pq-c

Leave a Reply

Your email address will not be published. Required fields are marked *