तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ३ चोत्लुङ पार्क छेउमा एक व्यक्तिको लडेर आईतबार मृत्यु भएको छ । धनकुटाको छथर जोरपार्टी गाउँपालिका घर भै बसन्तपुर वजारमा बस्दै आएका बर्ष ४० का गणेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण नखुलेको ईलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।
श्रोत – समय खबरबाट