अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस तेह्रथुममा पनि मनाइँदै

२४ साउन, तेह्रथुम। अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज तेह्रथुममा पनि मनाइँदै छ ।

किराँत याक्थुङ चुम्लुङ तेह्रथुमको आयोजनामा तेह्रथुम सदरमुकाम म्याङ्लुङमा मनाउन लागिएको हो । ´´ पहिचान अधिकार सुनिश्चितताको आदिवासी जनजाती आन्दोलनमा सहभागी बनौ,परम्परागत ज्ञान,सिपको प्रबर्द्धन गर्दै पुख्र्यौली भुमी भाषा र संस्कृतिको संरक्षण गरौ“ भन्ने मुल नाराका साथ   ऐतिहासिक पहिचानको आधारमा प्रदेश नं १ को पुन नामाङ्करण माग्दै दिवसलाई मनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *