मौलिक संस्कृती संरक्षण गर्दै छथर जोरपाटी ६ सिधुवामा रहेको सगरमाथा बिद्यालयले मनायो बाल दिवस

काश पाक्साँवातेह्रथुम २९ भदौहरेक बर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । साामन्यतया सांस्कृतिक कार्यक्रम तथा विभीन्न खेलकुद कार्यक्रमहरु सञ्चालन...

बन्दागोभीको मुल्य बढेपछी,व्यापारीले बारीबाटै खरिद गर्दै

प्रकाश पाक्साँवातेह्रथुम २८ भदौएक महिना अघिसम्म ३ रुपैयाँ पनी बिक्री नभएको बन्दागोभीको मुल्य बढेपछी व्यापारीहरुले बारीबाटै खरिद गर्न थालेका छन...

फेदाप गाउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

तेह्रथुम २८ भदौतेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी असोज १८...

छथर सुदापका आगलागी पिडित बस्नेतको परिवारलाई प्रवासबाट १ लाख ६ हजार सहयोग (सहयोगीको नामावली सहित)

प्रकाश पाक्साँवातेह्रथुम २५ भदौतेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदाप महभिरका आगलागी पिडीत परिवारलाई प्रवासबाट सहयोग गरिएको छ । आगलागी पिडित...

कृषकलाई सम्मान गर्दै नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाको अधिबेशन सम्पन्न अध्यक्षमा बिजेश ।।

टिआर सेनेहाङतेह्रथुम,भदौ २३ तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा रहेको नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुलाई सम्मान गरेको छ ।...

धामीझाँक्रीहरुमा ईतिहास अनुसार प्रकृतीमा रहेको ईश्वरीय शक्ती

प्रकाश पाक्साँवातेह्रथुम २२ भदौ धेरै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री वा तन्त्रमन्त्र गर्ने...

    ~ एक मनोकल्पित लेख्या सिनेमा ~

- सञ्जय तुम्बाहाङ्फे प्रीय पाठकबृन्द !  आज म तपाईहरु लाई एउटा मेरो लेख्या सिनेमा देखाउनेछु।सिनेमा पढिहेर्नको लागि तपाईहरुले खै! कसलेपो...

हतुवागडीलाई हराउँदै दमकले चुम्यो,छथर गाउँपालिका अध्यक्ष कप

प्रकाश पाक्साँवातेह्रथुम १८ भदौ तेह्रथुमको छथर सुक्रबारेमा लाग्दै आएको ऐतिहासिक भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो स्थानीय तह स्तरीय छथर...

छथर गाउँपालिका अध्यक्ष कप व्याडमिन्टनको उपाधी सुनिल कार्की र बिशाल तामाङको टिमले उचाल्यो

प्रकाश पाक्साँवातेह्रथुम १८ भदौतेह्रथुमको छथर गाउँपालिकाको सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो व्याडमिन्टन प्रतियोगितामा संखुवासभाका...

छथर अध्यक्ष कप मादिलाइ हराउँदै सशस्त्र प्रहरी बलले उचाल्यो

प्रकाश पाक्साँवातेह्रथुम १६ भदौतेह्रथुमको जिल्लाको छथर सुक्रबारेमा ऐहिासिक रुपमा लाग्दै आएको भदौरे पुािर्णमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष...

You may have missed