समाज

फेदाप गाउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

तेह्रथुम २८ भदौतेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी असोज १८...

छथर सुदापका आगलागी पिडित बस्नेतको परिवारलाई प्रवासबाट १ लाख ६ हजार सहयोग (सहयोगीको नामावली सहित)

प्रकाश पाक्साँवातेह्रथुम २५ भदौतेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदाप महभिरका आगलागी पिडीत परिवारलाई प्रवासबाट सहयोग गरिएको छ । आगलागी पिडित...

कृषकलाई सम्मान गर्दै नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाको अधिबेशन सम्पन्न अध्यक्षमा बिजेश ।।

टिआर सेनेहाङतेह्रथुम,भदौ २३ तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा रहेको नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुलाई सम्मान गरेको छ ।...

धामीझाँक्रीहरुमा ईतिहास अनुसार प्रकृतीमा रहेको ईश्वरीय शक्ती

प्रकाश पाक्साँवातेह्रथुम २२ भदौ धेरै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री वा तन्त्रमन्त्र गर्ने...

छथरका किसानलाई बर्षाैदेखी बाँदरले पिर,पाक्न लागेको बाली जोगाउनै मुस्किल

प्रकाश पाक्साँवातेह्रथुम, ७ भदौछथर गाउँपालिका २ बाहुनबारीका डम्बर कार्कीले करिब दश बर्ष पहिले ५० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेका थिए...

स्थानीय खाजालाई जोड दिँदै छथर गाउँपालिका

प्रकाश पाक्साँवातेह्रथुम ७ साउनविभीन्न कार्यक्रम सभा समारोहहरुमा थुक्पा,चाउमिन,चाउचाउका साथै पुर्व तयारी खाजाहरु खाने गरेको छ । यी र यस्ता जङफुट...

परिवारनियोजन र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि पैरवी कार्यशाला गोष्ठि सम्पन्न

कोकिला भण्डारीविराटनगर, भदौ २ गते ।परिवारनियोजन र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि पैरवी गर्ने एक दिवसिय कार्यशाला गोष्ठि विराटनगरमा सम्पन्न भएको...

श्रमदानबाटै सिंधुवा, पिपलडाँडा गुवाबेँसी सडक खण्डमा मर्मत

तेह्रथुम ३१ साउन छथर जोरपाटी गाउँपालिका धनकुटाको सिंधुवा, पिपलडाँडा गुवाबेँसी सडक खण्डमा बर्षाका कारण भएको क्षेत्रीको मर्मत सुरु गरिएको छ...

सांस्कृतिक पहिचानको रूपमा सिलाम साक्मा

सिलाम साक्मा छातीमा झुन्डिरहेको मात्रै छैन, सांस्कृतिक पहिचानको रूपमा फैलिँदै छ लक्ष्मी गौतम पाँचथर — लिम्बू संस्कृतिमा आधारित पहिरन, शृंगार...

बिरामी बमबहादुर तामाङलाई इजरायलबाट आर्थिक सहयोग हस्तान्तरण ।

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ७ जिरिखिम्तीका पक्षघात तथा फोक्सो सम्बन्धी रोगले पिडित बमबहादुर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको  छ ।...

You may have missed