समाज

छथरमा विपद् जोखिम तथा आगलागी जोखिम उद्घाटन

प्रकाश पाक्साँवातेह्रथुम २१ कार्तिकतेह्रथुम जिल्लाको छथर गाउँपालिकामा विपद् जोखिम प्रतिकार्य सम्बन्धि क्षमता विकास तथा आगलागी जोखिम प्रतिकार्य नमुना अभ्यास दुई...

जाजरकोट भुकम्प दुई जिल्लामा ६५ जनाको मृत्यु

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति ६.४ रेक्टरस्केलको भूकम्प जाँदा ३७ जनाको मृत्यु भएको छ ।  यस्तै रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको...

जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोटमा १‍‍० जनाको मृत्यु

जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा १‍‍० जनाको मृत्यु भएको छ । वडा नम्बर ११ का सातजना र वडा नम्बर १२...

धनकुटाको महालक्ष्मी नगरपालिका डाँडागाउँका नितेश निरौलाको लोभलाग्दो फुलखेती

प्रकाश पाक्साँवातेह्रथुम १६ कार्तिक६ रोपनी क्षेत्रफलमा महालक्ष्मी नगरपालिका ३ डाँडागाँउ धनकुटाका नितेश निरौलाले फुलखेती गरेका छन । गतबर्ष दुई वटा...

मुगुमा तीन छोराछोरीको हत्या

मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी...

छथर जोरपाटी गाउँपालिकामा उपाध्यक्ष संग गर्भवती आमा र शिशु पोषण भक्ता वितरण

प्रकाश पाक्साँवातेह्रथुम २ कार्तिक छथर जोरपाटी गाउँपालिका धनकुटाले गाउँपालिका उपाध्यक्ष सँग गर्भवती आमा र शिशु पोषण कार्यक्रम मार्फत सुत्केरी महिलालाई...

छथर जोरपाटी वडा ६ मा बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

प्रकाश पाक्साँवातेह्रथुम १ कार्तिकछथर जोरपाटी गाउँपालिकाको वडा नं ६ धनकुटामा बडादशै २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको...

छथर सुक्रबारे बजार अनुगमनमा ३० हजार ७ सय बराबारको म्याद गुज्रेका वस्तु बरामत

प्रकाश पाक्साँवातेह्रथुम २१ असोजतेह्रथुम जिल्लाको छथर सुक्रबारे बजार अनुगमन गरीएको छ । बजार अनुगमनको क्रममा ३० हजार ७ सय ४४...

छथर जोरपाटी गाउँपालिका आपाङगता भएका व्याक्तीहरुको प्रत्येक वडाहरुमा तथ्याङक संकलन तथा अध्यावधिक हुने

प्रकाश पाक्साँवातेह्रथुम २१ असोजछथर जोरपाटी गाउँपालिका धनकुटामा आपाङगता भएका व्याक्तीहरुको तथ्याङक संकलन तथा अध्यावधिक हुने भएको छ । गाउँपालिकाको सवै...

छथर जोरपाटीको सिधुवा बजारमा डेङु रोग निन्यत्रण तथा सचेतना कार्यक्रम सम्पन्न

प्रकाश पाक्साँवातेह्रथुम १७ असोजछथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजार धनकुटामा डेङु रोग नियन्त्रण तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ...

You may have missed