हाेम पेज

भदौ पुर्णिमा मेलाको अवसरमा चौथो छथर गाउँपालिका अध्यक्ष कप प्रतियोगिता हुने

प्रकाश पाक्साँवातेह्रथुम २५ साउनतेह्रथुमको छथर गाउँपालिकाको केन्द्र छथर सुक्रबारेमा ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष...

छथर गाउँपालिकाद्धारा अवस्थीत रुपमा सडकमा राखिएका गोलिया नियन्त्रणमा

प्रकाश पाक्साँवातेह्रथुम २४ साउनतेह्रथुमको छथर गाउँपालिकाले सडक क्षेत्रमा अवस्थीत रुपमा राखिएका गोलिया नियन्त्रणमा लिएको छ । सिधुवा सुक्रबारे ओख्रे सडक...

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस तेह्रथुममा पनि मनाइँदै

२४ साउन, तेह्रथुम। अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज तेह्रथुममा पनि मनाइँदै छ । किराँत याक्थुङ चुम्लुङ तेह्रथुमको आयोजनामा तेह्रथुम सदरमुकाम...

कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईको मृत्यु

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटाकुट हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका...

पर्यटक लोभ्याउँदै तेह्रथुमको आठराईमा रहेको छाता ढुंगाा

प्रकाश पाक्साँवातेह्रथुम २४ साउनघाम र पानीबाट बच्नका लागी ओडिने छाता नेपाली समुदायमा कहिले देखी प्रयोगमा आयो भन्ने यकिन त छैन...

सुनिन छाड्यो असारे भाका

कास्की – ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,घरमा छैन शितलु वचन, मनमा छैन थिर ।छुपुमा छुपु खेतमै रोपु, हातको बीउ...

पूर्वका ९ जिल्लामा सङ्घीय लिम्बुवानलगायत ६ दलको बन्द

पाँचथर – राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दकाे आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । लालमोहर दिवसको अवसरमा आज...

प्रतिनिधिसभा बैठक ४ बजेका लागि सर्‍यो 

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताहरुको छलफपछि बैठक सारेको...

छथर जोरपाटी गाउँपालिकामा कृषि पेसालाई जोड दिएका छौ – अध्यक्ष छत्र सुब्बा

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका कृषि उत्पादनको अब्बल क्षेत्रको रुपमा लिने गरिएको छ । यहाँका किसानहरुको मुख्य खेती तथा आम्दानीको...

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो

 काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास...

You may have missed