हाेम पेज

छथर गाउँपालिकाको,४९ करोड ३६ लाख बढी,सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले तिर्ने

प्रकाश पाक्साँवातेह्रथुम ११ असारछथर गाउँपालिका, तेह्रथुमको १५औं गाउँसभा तथा ९औं बजेट अधिवेशन आर्थिक वर्ष २०८२÷०८३ का लागि ऐतिहासिक स्थल थाक्चोलुङमा...

छथर गाउँपालिकाको गाउँसभा ः सामाजिक सुरक्षा, पूर्वाधार र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

प्रकाश पाक्साँवातेह्रथुम १० असारतेह्रथुम — छथर गाउँपालिका, तेह्रथुमको १५औँ गाउँसभा तथा ९ औँ बजेट वक्तव्य कार्यक्रम छथर–४ स्थित थाक्चोलुङ्ग तोपा...

फेदाप गाउँपालिकाको युवा लक्षित नयाँ नितीः उत्पादन र स्वरोजगारमा जोड

तेह्रथुम १० असारफेदाप गाउँपालिका तेह्रथुमले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने युवाहरुलाई लक्षित गर्दै नयाँ नीति सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु...

लालीगुराँस नगरपालिकाको सोहौं नगरसभामा , ५१ करोड बढीको बजेट

तेह्रथुम ८ असारतेह्रथुम । लालीगुराँस नगरपालिकाको सोहौं (१६औं) नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक...

छथर जोरपाटी गाउँपालिकामा श्रमदान अभीयान – पालिका अध्यक्ष छत्र सुब्बा आफै श्रमदानमा जुटे

प्रकाश पाक्साँवा, तेह्रथुम ८ असार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा डेढ महिना यता देखिएको दृश्य फरक छ । पालिकाको गाउँ जोड्ने...

छथर गाउँपालिकाद्वारा ६ प्रकारका निःशुल्क सेवा सार्वजनिक

तेह्रथुम, ५ असार — छथर गाउँपालिका, तेह्रथुमले नागरिकको सेवा र सुरक्षामा समर्पित हुँदै ६ प्रकारका निःशुल्क सेवा सञ्चालनमा ल्याएको छ।...

छथर जोरपाटी धनकुटा पॉचौ छथर गाउँपालिका अध्यक्ष कपको फाइनलमा प्रवेश

तेह्रथुम १ भाद्रछथर जोरपाटी धनकुटा तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार...

हाङदुम खेवाहाङ मादेन वंश प्रतिष्ठानको अगुवाईमा ताक्लुङ गढी परिसरमा सरसफाई

प्रकाश पाक्साँवातेह्रथुम ३० साउनछथर गाउँपालिका ५ ओख्रे (इतिहासमा छथरथुम सुदाप) तेह्रथुममा रहेको ताक्लुङ गढि परिसर मंगलबार सरसफाई गरिएको छ ।...

आधुनिक मेला व्यवस्थापनले स्थानिय संस्कृतिलाई किनारा लगायो ।

दिल पाक्साँवातेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थित शुक्रवारे बजारमा लाग्दै आएको भदौ पूर्णे मेलाको निकै लामो इतिहास छ । पहिले (...

सिधुवा सुक्रबारे ओख्रे सडक मुख्यमन्त्री हिक्मत कार्कीद्धारा उद्धघाटन गरिने

 प्रकाश पाक्साँवातेह्रथुम २७ साउनधनकुटा जिल्लाको सिधुवा सुक्रबारे ओख्रे १६ किलोमिटर सडक यही साउन ३० गते कोशी प्रदेशका म्ुख्यमन्त्री हिक्मत कार्कीद्धारा...

You may have missed