धनकुटाको महालक्ष्मी नगरपालिका डाँडागाउँका नितेश निरौलाको लोभलाग्दो फुलखेती

प्रकाश पाक्साँवातेह्रथुम १६ कार्तिक६ रोपनी क्षेत्रफलमा महालक्ष्मी नगरपालिका ३ डाँडागाँउ धनकुटाका नितेश निरौलाले फुलखेती गरेका छन । गतबर्ष दुई वटा…

छथर गाउँपालिकामा ग्रामिण क्षेत्रका किसानलाई पशुपक्षी तथा कृषि (बाली) बिमा सम्बन्धी कार्यक्रम

प्रकाश पाक्साँवा तेह्रथुम ३० असोजतेह्रथुम जिल्लाको छथर गाउँपालिकामा ग्रामिण क्षेत्रका किसानहरुलाई पशुपक्षी तथा कृषि (बालि) बिमा सम्बन्धी कार्यक्रम आयोजना गरिएको…

बन्दागोभीको मुल्य बढेपछी,व्यापारीले बारीबाटै खरिद गर्दै

प्रकाश पाक्साँवातेह्रथुम २८ भदौएक महिना अघिसम्म ३ रुपैयाँ पनी बिक्री नभएको बन्दागोभीको मुल्य बढेपछी व्यापारीहरुले बारीबाटै खरिद गर्न थालेका छन…

कृषकलाई सम्मान गर्दै नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाको अधिबेशन सम्पन्न अध्यक्षमा बिजेश ।।

टिआर सेनेहाङतेह्रथुम,भदौ २३ तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा रहेको नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुलाई सम्मान गरेको छ ।…

छथरमा आकाशे पानी जोहो गर्दै किसान

प्रकाश पाक्साँवातेह्रथुम १२ भदौहिउँदेबालीमा सिचाँईका लागी प्रशस्त पानी हुदैन् । अझ कति पय गाउँहरुमा खानेपानीकै समस्या हुँदै आएको छ ।…

सिहंदेवी सहकारीद्धारा दुग्ध उत्पादक किसानलाई अनुदान वितरण तथा पुरस्कृत

प्रकाश पाक्साँवा तेह्रथुम ११ भदौतेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारामा रहेको सिंहदेवी पशुपालन कृषक सहकारी संस्थामा ७५ जना शेयर सदस्य रहेका…

कफी उद्यमी निर्यात क्षमता बढाउँदै युरोपियन युनियन

कोकिला भण्डारी  विराटनगर, साउन ३१ गते । अन्तराष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यातका लागि…

तेह्रथुमका किसानको रोजाइमा अकबरे खेती

तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने…

ड्रागन फलले दिलाएको खुशी

सात-आठ वर्षअघिसम्म धेरैलाई थाहासम्म नभएको ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजार मागले व्यावसायिक खेतीको सम्भावना देखाएको छ।  जीवनप्रसाद…