साहित्य

नेपाली साहित्य कला गोष्ठि तथा साँगुरिगढी गाँउपालिकामा कविता महोत्सव २०८१ तयारी पुरा

प्रकाश पाक्साँवातेह्रथुम ३२ जेठधनकुटा जिल्लाको साँगुरिगढी गाउँपालिकाको भेडेटार भिलेज रिर्सोट,नाम्जे थुक्कीमा नेपाली साहित्य कला गोष्ठि तथा साँगुरिगढी गाउँपालिका कविता महोत्सव...

तेह्रथुम जिल्लाबाट उत्कृष्ट महिला स्वयंसेविका रुपमा छनौट भएकी गोमा भट्टराई प्रदेश सरकारबाट सम्मानित

प्रकाश पाक्साँवा तेह्रथुम ८ फागुन प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा आयोजित महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम सम्पन्न...

केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण  

तेह्रथुम ।  पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको...

तेह्रथुमे लेखक तथा स्रष्टा विरही बेलबारी साहित्य पुरस्कारबाट सम्मानित हुँदै

मोरङ । तेह्रथुमे लेखक तथा पत्रकार केशु विरही बेलबारी साहित्य पुरस्कारबाट सम्मानित हुने भएका छन् । लेखन, पत्रकारिता तथा अनुसन्धानका...

पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्ला विमोचन

प्रकाश पाक्साँवातेह्रथुम ९ माघतेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री...

    ~ एक मनोकल्पित लेख्या सिनेमा ~

- सञ्जय तुम्बाहाङ्फे प्रीय पाठकबृन्द !  आज म तपाईहरु लाई एउटा मेरो लेख्या सिनेमा देखाउनेछु।सिनेमा पढिहेर्नको लागि तपाईहरुले खै! कसलेपो...

~ गजल ~

बनको चरी,बनैमा बस्छ,अन्तै त बस्दैनमाथी नै हुन्छ,आकाशे जून,धर्तीमा खस्दैन बिश्वास भए,भरोसा हुन्छ,पिरती झाँगिन्छमायाको गाँठो,फुस्किए पछी,डोरीले कस्दैन संगत गर्नु,जान्ने हो भने,सत्रु...

कविता:एक टुक्राे भाेक !

समयले सिर्जिएकाेबडेमानकाे कसौंडीमामीठो सुप बनाउन नलीखुट्टा गालेझैगालिइरहेछन् हर प्रहरहरु!दनदनी दन्किइरहेकाे यज्ञकुण्ड भित्रचरु हाेमे झैं!हाेमिईरहेछ ,म भित्रकाे चेतनाभत्भति पाेलिरहेछ कलेजाेम जलेकाे...

बिमला आठपहरिया राईका मुक्तकहरु

मुक्तक तिमीले भन्यो पिडा भयो तिम्रै कारणखोजी हेरें चारैतिर भेटिन कुनै कारणमान्छे बद्लेपछि बद्लिन्दो हो मनपनिसायद आज दोषी भएं त्यसै...

You may have missed