समाचार

छथर गाउँपालिकाद्वारा ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान,

✍️ प्रकाश पाक्साँवा,तेह्रथुम २३ असार तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध...

गुणस्तरीय शिक्षा सिकाईमा अभिभावकको भुमिका र शिक्षकको जिम्मेवारी

प्रकाश पाक्साँवातेह्रथुम २२ असारगुणस्तरीय शिक्षा सिकाईमा अभिभावकको महत्वपुर्ण भुमिका रहने गर्छ । बिद्यालयमा शिक्षक र घरमा अभिभावक आ आफ्नै भुमिका...

छथर जोरपाटी गाउँपालिकाद्वारा सहकारी संस्थालाई कम्प्युटर प्रदान

✍️ प्रकाश पाक्साँवा, तेह्रथुम – २० असार धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले पालिकाभित्र सक्रिय रहेका सहकारी संस्थाहरूलाई कम्प्युटर प्रदान गरेको...

छथर गाउँपालिकाको गाउँसभा ः सामाजिक सुरक्षा, पूर्वाधार र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

प्रकाश पाक्साँवातेह्रथुम १० असारतेह्रथुम — छथर गाउँपालिका, तेह्रथुमको १५औँ गाउँसभा तथा ९ औँ बजेट वक्तव्य कार्यक्रम छथर–४ स्थित थाक्चोलुङ्ग तोपा...

लालीगुराँस नगरपालिकाको सोहौं नगरसभामा , ५१ करोड बढीको बजेट

तेह्रथुम ८ असारतेह्रथुम । लालीगुराँस नगरपालिकाको सोहौं (१६औं) नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक...

छथर जोरपाटी गाउँपालिकामा श्रमदान अभीयान – पालिका अध्यक्ष छत्र सुब्बा आफै श्रमदानमा जुटे

प्रकाश पाक्साँवा, तेह्रथुम ८ असार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा डेढ महिना यता देखिएको दृश्य फरक छ । पालिकाको गाउँ जोड्ने...

समिर सिंगक र सुनिता थेगिमको “सुनकेसरी” छायाङकन ।

धरान,पछिल्लो समय व्यस्त तथा चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगितकार समिर सिंगकको आवाजमा रहेको पूर्वेली लोकभाकाको गित “सुनकेसरी”...

रोमियो र विमला अभिनित गिती चलचित्र “सुनकेसरी” को छायाङकन ।

धरान,पछिल्लो समय व्यस्त तथा चर्चित मोडल विमला खजुम र युकेमा वस्दै आउनुभएका कलाकार रोमियो पंधाक लिम्बु अभिनित पूर्वेली लोकभाकाको गित...

निर्देशक देउ कृष्ण द्धारा निर्देशित “सुनकेसरी” भिडियो छायाङकन ।

धरान,पछिल्लो समय व्यस्त तथा चर्चित निर्देशक देउ कृष्ण लिंखा याक्खा (राई) को निर्देशनमा रहेको पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक...

पत्रकार तथा गितकार सेनेहाङको “सुनकेसरी” भिडियो छायाङकन।

धरान,पत्रकार तथा गितकार टिआर सेनेहाङ द्धारा लिखित पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ । चर्चित गायिका...

You may have missed