सुवर्ण नेम्बाङको शब्द,जीवन केदेम र कर्मिला सेर्मा आङदेम्बेको स्वरमा रहेको ‘तुक्खेसो पान्हा’ पालाम सार्वजानिक
प्रकाश पाक्साँवा तेह्रथुम २६ माघपालाम गायक जीवन केदेम र गायिका कर्मिला सेर्मा आङदेम्बेको स्वरमा रहेको ‘तुक्खेसो पान्हा’ पालाम सार्वजानिक भएको…