प्रहर मिडिया

किरात राई खेलकुद संघ धनकुटाका अध्यक्षमा आकाश राई सर्वसम्मत चयन

नरेन्द्र कश्चितअसोज १६ धनकुटा किरात राई खेलकुद संघ धनकुटाको प्रथम भेलाले आकाश राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन कार्य आज...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

कोशीको स्थायित्वका लागि माओवादी सांसदले अघि सारे पाँच विकल्प

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चापागाईँले प्रदेशमा स्थायित्वका लागि पाँच विकल्प अघि सारेका छन् । अस्थीर अंकगणितका कारण...

किरात पत्रकार संघ धनकुटाले मनायो १६औं स्थापना दिवस

नरेन्द्र कश्चित असोज १४ धनकुटा किरात राई पत्रकार संघको १६औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज धनकुटामा सम्पन्न...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने 

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ । प्रधानमन्त्री...

तेह्रथुमको बसन्तपुरमा एक व्यक्तिको लडेर मृत्यु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ३ चोत्लुङ पार्क छेउमा एक व्यक्तिको लडेर आईतबार मृत्यु भएको छ । धनकुटाको छथर जोरपार्टी...

पुर्वमन्त्री लक्ष्मण तिवारीको कोशी प्रदेश खुल्ला सदस्य (हलबाट) उम्मेदवारी

तेह्रथुम । असोज १२ र १३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा चर्चित नेता पुर्व मन्त्री...

एमाले कोशी प्रदेश सदस्यका लागि युवा नेता प्रकाश श्रेष्ठको उम्मेदवारी

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पदका लागि अनेरास्ववियुका युर्व केन्द्रीय सदस्य युवा नेता प्रकाश  श्रेष्ठले उम्मेदवारी दिएका छन् ।...

अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन टु को आबेदन सुरु

प्रकाश पाक्साँवातेह्रथुम १३ असोजनियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गित संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लगेको अन्तराष्ट्रिय याक्थुङ आइडल...

लिम्बु जातीको सांस्कृतिक बाजा च्याब्रुङ

प्रकाश पाक्साँवातेह्रथुम १३ असोजनेपाल बहुल जाती र बहु सास्कृतिक सम्पदाले भरिपूर्ण मुुलुक हो । यहा बसोबास गर्ने हरेक जात जातिको...

You may have missed