Month: ११ असार २०८२, बुधबार ०१:२०

छथर गाउँपालिकाको,४९ करोड ३६ लाख बढी,सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले तिर्ने

प्रकाश पाक्साँवातेह्रथुम ११ असारछथर गाउँपालिका, तेह्रथुमको १५औं गाउँसभा तथा ९औं बजेट अधिवेशन आर्थिक वर्ष २०८२÷०८३ का लागि ऐतिहासिक स्थल थाक्चोलुङमा...

छथर गाउँपालिकाको गाउँसभा ः सामाजिक सुरक्षा, पूर्वाधार र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

प्रकाश पाक्साँवातेह्रथुम १० असारतेह्रथुम — छथर गाउँपालिका, तेह्रथुमको १५औँ गाउँसभा तथा ९ औँ बजेट वक्तव्य कार्यक्रम छथर–४ स्थित थाक्चोलुङ्ग तोपा...

फेदाप गाउँपालिकाको युवा लक्षित नयाँ नितीः उत्पादन र स्वरोजगारमा जोड

तेह्रथुम १० असारफेदाप गाउँपालिका तेह्रथुमले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने युवाहरुलाई लक्षित गर्दै नयाँ नीति सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु...

लालीगुराँस नगरपालिकाको सोहौं नगरसभामा , ५१ करोड बढीको बजेट

तेह्रथुम ८ असारतेह्रथुम । लालीगुराँस नगरपालिकाको सोहौं (१६औं) नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक...

छथर जोरपाटी गाउँपालिकामा श्रमदान अभीयान – पालिका अध्यक्ष छत्र सुब्बा आफै श्रमदानमा जुटे

प्रकाश पाक्साँवा, तेह्रथुम ८ असार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा डेढ महिना यता देखिएको दृश्य फरक छ । पालिकाको गाउँ जोड्ने...

छथर गाउँपालिकाद्वारा ६ प्रकारका निःशुल्क सेवा सार्वजनिक

तेह्रथुम, ५ असार — छथर गाउँपालिका, तेह्रथुमले नागरिकको सेवा र सुरक्षामा समर्पित हुँदै ६ प्रकारका निःशुल्क सेवा सञ्चालनमा ल्याएको छ।...

You may have missed