सरकार र शिक्षकबीच सात बुँदे सहमति 

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिको तयारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिएको जानकारीअनुसार सहमतिपत्र तयार पारिएको छ ।

“आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमति भएको छ,” उनले भनिन्, “सहमतिको ड्राफ्ट तयार हुँदैछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *