छथर जोरपाटी गाउँपालिका आपाङगता भएका व्याक्तीहरुको प्रत्येक वडाहरुमा तथ्याङक संकलन तथा अध्यावधिक हुने

प्रकाश पाक्साँवा
तेह्रथुम २१ असोज
छथर जोरपाटी गाउँपालिका धनकुटामा आपाङगता भएका व्याक्तीहरुको तथ्याङक संकलन तथा अध्यावधिक हुने भएको छ । गाउँपालिकाको सवै वडाहरुमा रहेका छुटेका सम्भावित आपाङगता भएका व्याक्तीहरुको तथ्याङकमा संकलन तथा अध्यावधिक हुने भएको गाउँपालिकाले जनाएको छ ।
यही असोज २३ देखी गाउँपालिकाको वडा नं १ बाट तथ्याङकमा संकलन तथा अध्यावधिक हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिनु भयो । गाउँपालिको असोज २१ मा सार्वजानिक सुचना जारी गर्दै तथ्याङकमा संकलन तथा अध्यावधिक हुने जनाएको छ ।
थप जानकारीको लागी सुचना हेर्नुहोस् ।